नियम १७
शैक्षिक योग्यता वापतको अड्ढ<br>
(१) बढुवाको लागि प्रहरी कर्मचारीलाई निजले हासिल गरेको शैक्षिक योग्यताको आधारमा देहाय बमोजिम बढीमा १० अड्ढ दिइनेछ ः-
शैक्षिक योग्यता प्रथम
श्रेणी
द्वितीय
श्रेणी
तृतीय
श्रेणी
(क) हाल बहाल रहेको पदमा नया“ नियुक्ति गर्दा आवश्यक पर्ने न्यूनतम शैक्षिक योग्यता वापत ८ ७.७५ ७.५
(ख) न्यूनतम शैक्षिक योग्यताभन्दा माथिल्लो तहको शैक्षिक योग्यता वापत २ १.७५ १.५०
(ग) बढुवाद्वारा हालको पदमा बहाल रहेको प्रहरी कर्मचारीको हकमा खण्ड (क) बमोजिमको शैक्षिक योग्यता नभएमा सो भन्दा एक तह मुनिको शैक्षिक योग्यता वापत ७ ६ ५
(२) श्रेणी नखुलेकोे प्रमाणपत्रको हकमा नेपाल सरकारले तोकेको विश्वविद्यालयद्वारा स्तर निर्धारण गरेको भए सोही श्रेणी अनुसार र स्तर निर्धारण नगरेको भए द्वितीय श्रेणी सरहको अड्ढ दिइनेछ ।
(३) प्रहरी नायब उपरीक्षक वा सोभन्दा माथिको पदमा बढुवाका लागि शैक्षिक योग्यताको अड्ढ गणना गर्दा प्रहरी निरीक्षक पदको निमित्त आवश्यक पर्ने शैक्षिक योग्यतालाई नै न्यूनतम शैक्षिक योग्यता मानिनेछ ।